नेकपाको सचिवालय बैठक बस्दै: के छ एजेण्डा?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ आश्विन १४, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असोज १४, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (मंगलवार) प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ ।

बैठकको तयारीका लागि शीर्ष नेताहरुको छलफल अहिले बालुवाटारमा जारी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस