यस्तो छ फिल्म ‘बाइपास रोड’ को ट्रेलर (हेर्नुहोस् भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ आश्विन २१, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असोज २१, काठमाडौं । फिल्म ‘बाइपास रोड’ को ट्रेलर सार्वजनिक भएको छ ।

नमन नितिन मुकेशको निर्देशन रहेको उक्त फिल्ममा एक दुर्घटना र त्यसले निम्त्याएका एकपछी अर्को घटनाको जड सम्म पुग्ने प्रयासलाई देखाइएको छ । फिल्ममा निलनितिन मुकेशको कथा, स्क्रिप्ट र डाइलग रहेको छ ।

फिल्म सुमन कुमार र संजय मेहेताले निर्माण गरेका हुन् । फिल्म यहि नोभेम्बर १ बाट प्रदर्शनमा आउदै छ । फिल्ममा अदा शर्मा, शामा सिकन्दर, गुल पनाग, रञ्जित कपुर लगायतको अभिनय रहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस