सोल्टी होटलमा यसरी प्रवेश गरे राष्ट्रपति सी चिनफिङ ! (भिडियोमा हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ आश्विन २५, शनिबार (५ साल अघि)
  • ७७ पटक पढिएको
Post Thumbnail

आश्विन २५,काठमाडौँ । नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ विमानस्थलमा स्वागतपछि सोल्टी होटल पुगेका छन् ।

शनिबार अपरान्ह त्रिभुवन विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । त्यसपछि उनलाई नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।

भिडियो : घनश्याम रिजाल/अनलाईन केन्द्र डटकम

ताजा अपडेट

खोजी गर्नुहोस