१९ लाख रुपैयाँसहित २१ जना जुवाडे पक्राउ

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ आश्विन २६, आईतबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असाज २६, काठमाडौं । काठमाडौँको कपनबाट १९ लाख रुपैयाँसहित २१ जना जुवाडे पक्राउ परेका छन् । बौद्ध प्रहरीको टोलीले जुवाखालबाट १८ लाख ९२ हजार रुपैयाँसहित २१ जनालाई शनिबार राति १० बजेतिर पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस