बस्नेतछाप–सिस्नेखोला सुरुङमार्गको शिलान्यासको तयारी यसरी हुँदैछ (तस्विरमा हेर्नुहोस्)

Post Thumbnail

आश्विन ३०,काठमाडौँ । काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको टोटीटोल–सिस्नेखोलामा निर्माण हुन लागेको सुरुङमार्गको शिलान्यास कात्तिक ४ गते हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्ने कार्यक्रमको तयारीको लागी यतिबेला स्वच्छन्द जेभी कन्सट्रक्सनले जमिन सम्याउने काम गरिरहेको छ ।

तस्विर :घनश्याम रिजाल

ताजा अपडेट

खोजी गर्नुहोस