अनिश्चित बूढीगण्डकीः कर उठाको उठाई

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक १, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तीक,१,काठमाडौँ । बूढीगण्डकी (१२ सय मेगावाट, जलाशययुक्त) स्वदेशी लगानीबाट बनाउने भन्दै सरकारले जनतासित पेट्रोलियममा कर उठायो ।

उठ्यो ३५ अर्ब रुपैयाँभन्दा बढी । आयोजना भने अझै बन्नेरनबन्ने अत्तोपत्तो छैन । सरकारले बूढीगण्डकीका नाममा कर पनि उठाउन छाडेको छैन ।

आयल निगमका अनुसार घोषणा भएदेखि हालसम ३५ अर्ब ३२ करोड रुपैयाँ उठेको छ । पहिलोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली नेतृत्वको सरकारले २०७२–७३ देखि ‘स्वच्छ उर्जा विकासका लागि बूढीगण्डकी जलविद्युत् अयोजना’ का नाममा पेट्रोल, डिजेल र हवाई इन्धनमा भन्सारबिन्दुमै जनही प्रतिलिटर पाँच रुपैयाँका दरले उठाउन सुरु गरेको हो ।

ताजा अपडेट

६ मिनेट अघि

आज सुनको भाउ कति ?

खोजी गर्नुहोस