मदनकृष्णलाई हृदयाघात, उपचारपछि घर फर्किए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ कार्तिक ९, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कात्तिक ९, काठमाडौं । चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ हृदयाघातको उपचार गरी शनिबार डिस्चार्ज भएका छन्।

हृदयाघात भएपछि श्रेष्ठलाई धापासीस्थित ग्रान्डी इन्टरनेशल अस्पतालमा दुई दिनअघि भर्ना गरिएको थियो।

तर बन्द भएको मुटुको धमनी खोलिएपछि अहिले उनको स्वास्थ्य अवस्था राम्रो भएको परिवारका एक सदस्यले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस