हटाउनुपर्ने भयाे नारायण गाेपाल चाेकका ४० घर

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७६ कार्तिक १०, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कात्तिक १०, काठमाडौं । कलंकी-चाबहिल चक्रपथ विस्तामार नारायणगोपाल चोक आसपासका ४० घर हटाउनुपर्ने देखिएको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले गरेको प्रारम्भिक सर्वेक्षणमा यस्तो देखिएको हो।

चक्रपथ विस्तकारको दोस्रो चरणमा कलंकीदेखि चाबहिल धोबीखोलासम्म ११.६ किमि सडक विस्तार हुने भएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस