घट्यो सुनको मूल्य, आज कति छ मुल्य?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक १९, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

कार्तिक १९, काठमाडौं । आइतबारबाट ओरालो लागेको सुनको मूल्य मंगलबार पनि ओरोलो लाग्नेक्रममै छ ।

सोमबार तोलामा २ सयले घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ ।

आज तेजावी सुन तोलाको ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार चाँदी तोलाको ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस