प्रहरीद्वारा दुई विघामा गरिएको गाँजा खेती नष्ट

  • अनलाइन केन्द्र
  • / रोजगार /
  • २०७६ कार्तिक २१, बिहिबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

कार्तिक २१, सिरहा । प्रहरीले सिरहामा ठूलो मात्रामा गाँजा खेती नष्ट गरेको छ।

सिरहाको धनगढीमाई नगपालिका वडा नम्बर १२ स्थित करिब दुई विघा खेतमा गरिएकाे गाँजा खेती फडानी गरी नष्ट गरिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले गाँजा खेतीलाई फडानी गरि स्थानियवासीको रोहवरमा नष्ट गरेको सिरहा प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस