सुनको मूल्यमा भारी गिरावट

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ कार्तिक २२, शुक्रबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

कार्तिक २२, काठमाडौं । सुनको मूल्य शुक्रबार सात सयले घटेको छ।

बिहीबार तोलामा ७० हजार ६०० मा कारोबार भएको सुनको मूल्य शुक्रबार ६९ हजार ९०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ६९ हजार ६०० मा कारोबार भइरहको छ।

ताजा अपडेट

खोजी गर्नुहोस