शिवसेना सासंदले दिए मोदी सरकारबाट राजीनामा

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ कार्तिक २५, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २५, काठमाडौं । भारतका केन्द्रीय मन्त्री अरविन्द सावन्तले नरेन्द्र मोदी सरबारबाट राजीनामा दिएका छन् ।

उनी शिवसेनाका लोकसभा सांसद हुन् । सावन्त मोदी सरकारमा उद्योगमन्त्री थिए । उनले ट्वीट गरेर राजीनामाबारे जानकारी दिएका छन् ।

यो राजीनामासँगै अनुमान लगाउन थालिएको छ कि शिवसेना महाराष्ट्रमा एनसिपी र कांग्रेससँग मिलेर सरकार बनाउने प्रयासमा जुटेको छ । शिवसेनाले एनडिए गठबन्धन तोडेपछि मात्र समर्थन दिन सक्ने अडान एनसिपीको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस