अयोध्या फैसलापछि धार्मिक नेताहरुसँग डोभालको छलफल

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ कार्तिक २५, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

कार्तिक २५, काठमाडौं । भारतको राष्ट्रिय सुरक्षा सलाहकार अजित डोभालले अयोध्याबारे सर्वोच्च अदालतको फैसलापछि हिन्दू र मुसलमानबा ठूला धार्मिक नेताहरुसँग भेटघाट गरेका छन् ।

डोभालले आफ्नो निवासमा १८ हिन्दू धार्मिक नेता तथा बुद्धिजीवि र १३ प्रमुख मुस्लिम नेताहरुसँग छलफल गरेका हुन् ।

अजित डोभाल पहिले देखि नै उनीहरुसँग सम्पर्कमा रहेका बताइएको छ । यो बैठकमा डोभालले नेताहरुलाई भनेका छन् कि सर्वोच्चको फैसलापछि सबै प्रकारका विवाद अब साम्य भएका छन् र अब कुनै किसिमको नयाँ विवाद श्रृजना गर्नु हुँदैन ।

ताजा अपडेट

खोजी गर्नुहोस