‘मंगोलियन हर्ट ब्यान्ड’को नयाँ गीत ‘बिस्तारै बिस्तारै’ सार्वजनिक (भिडियाेसहित)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ कार्तिक २६, मंगलबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक २६, काठमाडौं । मंगोलियन हर्ट ब्यान्डको नयाँ गीत ‘बिस्तारै बिस्तारै’ सार्वजनिक भएको छ । चर्चित गायक राजु लामा आवद्ध मंगोलियन हर्टको आधिकारिक युट्युब च्यानल मार्फत गीत सार्वजनिक भएको हो ।

यस गीतमा राजु लामोको स्वर रहेको छ भने गीत डीपी खनालले लेखेका हुन् । यसको गीतको एरेन्जर देवेश राई हुन् भने संगीत मनोज थापाले दिएका हुन् ।

भिडियाे:

ताजा अपडेट

खोजी गर्नुहोस