राष्ट्रिय सूचना आयोगका संस्थापन प्रमुख आयुक्त विनय कसजुको निधन

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ मंसिर १०, मंगलबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १०, काठमाडौं । वरिष्ठ पत्रकार एवं राष्ट्रिय सूचना आयोगका संस्थापन प्रमुख आयुक्त विनय कसजुको निधन भएको छ।

उपचारको क्रममा कसजुजको मंगलबार दिँउसो मेडिसिटी अस्पतालमा निधन भएको हो।

उनी निमोनिया, उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए। ७२ वर्षे उनी बाल साहित्यमा दिग्गज मानिन्थे।

ताजा अपडेट

खोजी गर्नुहोस