मंसिर १२, काठमाडौं । मेरिकन म्युजिक अवार्ड (एएमए) मा गायिका टेलर स्विफ्टले सबैभन्दा बढी एएमए जित्ने नयाँ रेकर्ड कायम गरेकी छन् ।
आइवार भएको अवार्ड समारोहमा स्विफ्टले विभिन्न६ विषयमा अर्वाड हात पारिन् । यो अवार्डसँगै डेढ दशकको करियरमा २९ वर्षिया स्विफ्टले २९ एएमए जितेर नयाँ रेकर्ड कायम गरेकी हुन् ।
जबकि यसअघि सबैभन्दा बढी एएमए अवार्ड जित्ने रेकर्ड दिवंगत गायक माइकल ज्याक्सनको नाममा थियो । उनले २४ एएमए अवार्ड जितेका थिए । अन्नपूर्ण पोस्टमा खबर छ ।