प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न राष्ट्रपति अस्पतालमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर १२, बिहिबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

मंसिर १२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेकी छन् ।

राष्ट्रपति भण्डारी बिहीबार साँझ ७ः ४० बजे अस्पताल पुगेकी थिइन् ।

उनले प्रधानमन्त्रीको उपचार र स्वाथ्य स्थितिबारे जानकारी लिएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्रीको स्वास्थ्यमा भइहरेको सुधारप्रति खुसी व्यक्त गर्दै उनले स्वास्थलाभको शुभकामना दिएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस