सिरहाको कल्याणपुरमा नेकपा विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर १५, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १५, सिरहा। उपनिर्वाचनअन्तर्गत सिरहाको कल्याणपुर नगरपालिका–१२ मा नेकपाका उम्मेदवार दिलिप कुमार यादव विजयी भएका छन् ।

नेकपाका यादवले ८२५ मत प्राप्त गरि विजय हासिल गरेका हुन् । निकटतम प्रतिद्वन्दी राजपा नेपालका उम्मेदवार प्रदिप महतोले ६५४ मत प्राप्त गरेका थिए ।

त्यसैगरी, रुख ६१५, गाई १४०, लाउड स्पिकर १६०, हलो २५, नमस्कार ५ र स्वतन्त्रको ३ स्वतन्त्र र अर्को शून्य मत प्राप्त गरेका थिए ।

स्थानिय तह अन्तर्गत कल्याणपुरमा भएको निर्वाचनमा कुल ३४५० मतदातामध्ये २४८१ ले मत खसेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस