कास्की– २ मा विद्या भट्टराई भारी मतान्तरका साथ अग्रस्थानमा

  • अनलाइन केन्द्र
  • / बैंक/वित्त /
  • २०७६ मंसिर १५, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर १५, कास्की । बहुप्रतिक्षित कास्की क्षेत्र नम्बर २ मा विद्या भट्टराईले फराकिलो मतान्तरसहित अग्र स्थान कायम गरेकी छन् ।

जारी मतगणनामा उनले ६ हजार ७९५ मत प्राप्त गरेर अग्रता लिइरहेकी छन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले ३ हजार ९४ मत ल्याएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस