कास्की– २ मा नेकपा उम्मेद्धार बिद्या भट्टराई भारी मतले विजयी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर १५, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मंसिर १५,कास्की । कास्की क्षेत्र नम्बर २ मा नेकपा उम्मेद्धार बिद्या भट्टराई २४ हजार ३ सय ९२ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छिन । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ८६ मत प्राप्त गरेका छन।

भट्टराई र पौडेलबीच ८ हजार ४ सय ६ को मतान्तर रहेको छ । प्रतिनिधि सभाको सदस्यमा विजयी भएपछि भट्टराईलाई पराजित पौडेलले माला र खादा लगाई बधाई दिएका छन ।

उनले भट्टराईकोको राजनीतिक जिवनको सफलताको कामना गरेका छन। निर्वाचन आयोगले घोषणा आधिकारिक घोषणा गर्न भने बाँकी छ।

ताजा अपडेट

खोजी गर्नुहोस