धादिङ नेकपामा जनलहर, दर्जन नेता कार्यकर्ताले कांग्रेस त्यागेर आए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ मंसिर १८, बुधबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

मंसिर १८, धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका स्थित आगिञ्चोक छापथोकका १२ जनाले कांग्रेसपार्टी परित्याग गरि नेकपा प्रबेश गरेका छन् ।

नेपाली काङ्ग्रेसका सक्रिय पार्टी सदस्य रेशम बहादुर भण्डारीको नेतृत्वमा नेकपा प्रवेश गर्नेहरु जित बहादुर बि. क., साने परियार, तिलक बहादुर बुर्लाकोटी, अर्जुन बहादुर शाह, पदम बहादुर शाह, तारा बहादुर भण्डारी, रुपा कुमारी भण्डारी, कान्छी भण्डारी, रजनी कुमारी भण्डारी र कृष्ण बहादुर बुर्लाकोटी रहेका छन् । उनीहरुलार्ई गाउँपालिकाका प्रमुख एवम् नेकपा धादिङका नेता शम्भुकुमार थापाले टिका र अविर लगाई पार्टी प्रवेस गराएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस