शिल्पाको व्यस्तता : निकम्मेपछि अब ‘हंगामा २’ मा पनि

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ मंसिर १९, बिहिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

मंसिर १९, काठमाडौं । बलिउड अभिनेत्री शिल्पा सेट्टी १३ वर्षपछि सिल्भर स्क्रिनमा फर्किएकी छन् ।

अहिले उनी फिल्म ‘निकम्मे’को छायांकनमा व्यस्त छिन् । शिल्पा प्रियदर्शनको फिल्म ‘हंगामा–२’मा पनि अनुबन्धित भएको खबर आएको छ ।

यो फिल्ममा उनी परेश रावलसँग देखिने छिन् । ‘हंगामा–२’ मा मिजान जाफरी र साउथ एक्ट्रेस प्रणिता सुभास पनि रहनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस