सुनको भाउ उकालो लाग्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ श्रावण ६, आईतबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन ६,काठमाडौँ । हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।

सुन आइतबार तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबार ५६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार तोलामा ३ सय रुपैयाँ बढेको हो । चाँदीको भाउ भने आइतबार घटबढ भएको छैन ।

चाँदी आइतबार पनि तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ

ताजा अपडेट

खोजी गर्नुहोस