न्युड गाउनमा क्यामिला

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ मंसिर १९, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

मंसिर १९, काठमाडौं । अमेरिकी सिङ्गर क्यामिला केब्यालो यसपालि रेड कार्पेटमा न्युड गाउनमा उत्रिइन्। हल्का ब्राउन गाउनमा रेड कार्पेटमा उनी उत्रदा वरिपरि रहेका क्यामेराको लेन्स उनीतिरै सोझिएको थियो। कार्यक्रम थियो अमेरिकन म्युजिक अवार्डको रेड कार्पेट।

लस एन्जलसमा आयोजिक कार्यक्रममा उनी सहभागी हुँदा धेरैको ध्यान उनीतिरै तानिनु चर्चाको दृष्टिले राम्रै हो। रेड कार्पेट सेरेमोनी पछिको लाइभ पर्फमेन्समा उनले आफ्नो हिट नम्बर ‘माई लाइफ’ गाएर धमाका मच्चाइन्।

ताजा अपडेट

खोजी गर्नुहोस