बिकिनीमा नेहा

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ मंसिर १९, बिहिबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

मंसिर १९, काठमाडौं । बलिउड अभिनेत्री नेहा शर्मा फिल्मको पर्दामा नदेखिएको धेरै भयो। उनी पर्दामा नदेखिए पनि लाइमलाइटमा भने आइरहन्छिन्। यसका लागि सोसल मिडियाले खुब सघाएको छ उनलाई।

उनी सोसल साइटमा आफ्ना हट तस्बिर सार्वजनिक गरिरहन्छिन् र चर्चामा आइरहन्छिन्। यसै साता पनि उनी भाइरल भइरहेकी छन्। कारण उनको हट अवतारै त हो ! उनले इन्स्टाग्राममा हवाई आइल्यान्डमा मस्ती गरिरहेका तस्बिरहरु सार्वजनिक गरेकी थिइन्।

ब्ल्याक बिकिनी पहिरिएकी उनका तस्बिर सञ्जालमा भाइरल भइहाले। ठीकै छ, कामै नपाए पनि चर्चामा त रहिरहनुप-यो नि ! कतै प्याट्टै काम पाइहालिन्छ कि !

ताजा अपडेट

खोजी गर्नुहोस