सहकारीको संख्या घटाउन महानगर सक्रिय

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष ३, बिहिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुष ३, काठमाडौं । काठमाडौं महानगरपालिकामा रहेका एक हजार ८ सय ४८ वटा सहकारीलाई आगामी पाँच वर्षमा सात सयको संख्यामा सीमित गर्ने अभियान शुरू भएको छ ।

सहकारी संस्थाको बेधिति रोक्न र पारदर्शी बनाउन महानगरपालिकाले एकअर्कामा गाभ्न (मर्जर) शुरू गरेको हो ।

काठमाडौं महानगरपालिकाका अनुसार हालसम्म ४ वटा सहकारी आपसमा गाभिएका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस