कति छ आज सुनचाँदीको भाउ ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष ३, बिहिबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पुष ३, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ ।

बिहीवार छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

महासंघका अनुसार, बिहीवार तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस