औषधिको वैज्ञानिक मूल्य : ९६ प्रकारका औषधिहरूको मात्रै मूल्य निर्धारण

Post Thumbnail

पौष ५, काठमाण्डौँ । औषधिको वैज्ञानिक मूल्य निर्धारण गर्न सरकारले आलटाल गर्दै आएको छ । हाल नेपाली बजारमा स्वदेशमा उत्पादित झण्डै ९ हजार ५ सय र विदेशबाट आयातित झन्डै ८ हजार ५ सय ब्रान्डका औषधिहरू बिक्री हुँदै आएका छन् । नेपाली बजारमा बिक्रीवितरण भइरहेका अधिकांश औषधिको बैज्ञानिक मुल्य छैन । तीमध्ये ९६ प्रकारका औषधिहरूको मात्रै मूल्य निर्धारण गरिएको छ । जुन निकै नगन्य मात्रामा हो ।

यसरी हेर्दा अझै ८० प्रतिशतभन्दा बढी औषधिहरूको मूल्य निर्धारण र नियन्त्रण हुन सकेको छैन । जसका कारण औषधिको मूल्य उत्पादकपिच्छे फरकफरक हुँदा उपभोक्ताहरू मर्कामा परिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस