विचार र मुद्दाका आधारमा नेपाली कांग्रेससँग सहकार्य : डा बाबुराम भट्टराई

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ पौष ९, बुधबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

पौष ९, काठमाण्डौँ । नेपाली कांग्रेससँग विचार र मुद्दाका आधारमा सहकार्य गरेर अगाडी बढ्ने समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराईले उल्लख गरेका छन् । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनमा उनले उक्त धारणा राखेका हुन् ।

उनले आफुहरु संविधान संशोधन नहुनेमा ढुक्क रहेको बताएका छन् । समाजवादी पार्टीले मँगलबार सरकारबाट बाहिरिएको घोषणा गरेको थियो । सँबिधान सँशोधनको कुरा नमिलेपछि रुष्ट बनेको समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले  सरकारबाट बाहिरीएको उद्घोष गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस