कीर्तिपुरबाट यस्तो देखियो सूर्यग्रहण (फोटो फिचर)

पुस १०,काठमाडौँ । नेपाल सहित विश्वका विभिन्न भागमा बिहिबार लागेको सूर्यग्रहण नेपालमा बिहान ८ः३० बजे शुरु भएको थियो । नेपालमा बिहान ८ः३० मिनेटमा सुरु भएको सूर्यग्रहण ११.३१ मिनेट जाँदा सकिएको छ ।

कीर्तिपुरबाट खण्डग्रास सूर्य ग्रहण प्रस्ट देखिएको छ-

फोटो : रासस

 

संम्बन्धित समचार

Leave a Reply