प्रधानमन्त्री ओलीको डायलाइसिस हुँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष ११, शुक्रबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पौष ११, काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर लगीएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै ओलीलाई शुक्रबार दिउँसो सेन्टर पुर्‍याइएको हो ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार केहीबेरमा ओलीको डायलाइसिस हुँदैछ । प्लाज्मा फेरेसिसले काम नगरेपछि उनले नियमित रूपमा मिर्गौलाको डायलाइसिस गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस