मकवानपुरमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ पौष ११, शुक्रबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष ११, काठमाण्डौँ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ओखरेडाँडामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

निगाहपुरबाट काठमाडौंतर्फ जाँदै गरेकोे ना १ ज ३४३३ नम्बरको टाटासुमो शुक्रबार मध्याह्न १२ बजेतिर सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटना भएको हो । जिपमा सवार ६ जना घाइते भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरूष छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस