राजा वीरेन्द्रको ७५औं जन्मजयन्ती सोमबार मनाइँदै

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ पौष १४, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष १४, काठमाण्डौँ । स्वर्गीय राजा वीरेन्द्रको ७५औं जन्मजयन्ती सोमबार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

२००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको तत्कालीन रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिसँगै २०५८ साल जेठ १९ गते नारायणहिटी हत्या काण्डमा मृत्यु भएको थियो । हत्याकाण्ड भने अझै रहस्यमय छ ।

ताजा अपडेट

खोजी गर्नुहोस