पौष १५, काठमाण्डौँ । पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा सोमबार साँझ मैनबत्ती ¥यालीको आयोजना गरियो ।
नरसिंह चोकबाट शुरु भएको सो ¥याली सात घुम्ति हुँदै पुनः नरसिंह चोकमा आएर समापन भएको थियो । ¥यालीमा नेपाली संस्कृति झल्कने विभिन्न पहिरनहरू सहितका झाँकीहरू प्रस्तुत गरिएको थियो ।