चीनको ग्वान्जोमा आयोजित ‘मिसेस् युनिभर्स’ मा अनिलालाई दुई उपाधि

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ पौष १६, बुधबार (५ साल अघि)
  • ५६ पटक पढिएको
Post Thumbnail

पौष १६, काठमाण्डौँ । चीनको ग्वान्जोमा आयोजित ‘मिसेस् युनिभर्स २०१९’मा नेपालकी अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल भएकी छन् । उनले प्रतियोगीतामा सेमिफाइनलिष्ट र मिसेज लोयलको उपाधि हात परेकी हुन् ।

सोमबार अर्थात डिसेम्बर ३० मा ग्वान्जो नान्सा जिम्नाजियममा सम्पन्न यो प्रतियोगिता ‘मिसेस् युनिभर्स’ ४२औं संस्करण हो । प्रतियोगिता ९० देशका विवाहिता महिला सुन्दरीहरुको सहभागीता रहेको थियो । उनलाई ईप्लानेट प्रा।लिले ‘मिसेस् नेपाल युनिभर्स २०१९’ उपाधिका साथ उक्त प्रतियोगितामा पठाएको थियो। प्रतियोगितामा शिर्ष उपाधि भने म्यानमारले जितेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस