धादिङको मलेखुमा ट्याक्सि जल्यो

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ पौष १६, बुधबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष १६, धादिङ । धादिङको मलेखुमा ट्याक्सि जलेर क्षति भएको छ । बिग्रीएको ट्याक्सि वेल्डिङ गर्ने क्रममा जलेको ईलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

ठुलो दुर्घटना भनेर बाहिरी हल्ला आएपनि मानविय क्षति तथा अन्य घटना नभएको जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखाले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस