गायक युवराज चौलागाईंको गीत ‘मल मल सारी’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ पौष १६, बुधबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष १६, काठमाण्डौँ । गायक युवराज चौलागाईं नयाँ गीत लिएर बजारमा आएका छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर युवराज नयाँ गीत ‘मल मल सारी’ लिएर आएका हुन् । स्वर तथा संगीत युवराजको रहेको गीतमा शब्द गोपी श्रेष्ठ र अनुस्का पाठकले संयुक्त रुपमा लिएका छन् ।

गीतको भिडियोमा पल शाह, वर्षा राउत र गायक स्वयम् फिर्चड छन् । सुदिप बरालले खिचेको भिडियो सम्पादन अर्जुन जिसीले गरेका छन् । भिडियो निर्देशन कविराज गहतराजले गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस