राष्ट्रियसभा बैठकमा एमसीसी र सीमा विवादबारे सरकारको धारणा माग

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ पौष १६, बुधबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

पौष १६, काठमाण्डौँ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना र सीमा विवादका विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन माग गरिएको छ ।

बुधबारको राष्ट्रियसभा बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य प्रकाश पन्थले एमसीसी परियोजनाका विष्यायमा सरकारले सदनमा आएर जवाफ दिनुपर्ने माग गरे । ‘‘यसको विषयाय चर्चा र विवादहरु भइरहेका छन् ।

फोटो : फाईल

ताजा अपडेट

खोजी गर्नुहोस