इन्धनको मुल्य फेरी बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष १६, बुधबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पुस १६,काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।

अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टतिेलको १०० रुपैयाँ ।

हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस