भारतीय क्रिकेटर हार्दिक पाण्डेयले सर्बियाली अभिनेत्री नताशा स्टेनकोविकसँग इनगेजमेन्ट गरे

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ पौष १७, बिहिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष १७, काठमाण्डौँ । भारतीय क्रिकेटर हार्दिक पाण्डेयले सर्बियाली अभिनेत्री नताशा स्टेनकोविकसँग इनगेजमेन्ट गरेका छन् । सन् २०२० को सुरुवातसँगै इन्स्टाग्राममा दुई पोस्ट गरेर आफ्नो इनगेजमेन्ट गरेको जानकारी दिएका हुन् ।

त्यस्तै अभिनेत्री नताशाले पनि आफ्नो इन्स्टाग्राममा हार्दिकले विवाह प्रस्ताव स्वीकार गरेको भिडियो पोस्ट गरेकी छिन् । उनले नताशालाई औँठी लगाइदिएको तथा विवाहका लागि गरेको प्रस्तावका केही तस्बिर र भिडियो पोस्ट गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस