नेपाली पोशाकलाई विश्व जगतमा चिनाउन आज राष्ट्रिय पोशाक दिवस मनाइँदै

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ पौष १७, बिहिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

पौष १७, काठमाण्डौँ । आज नेपाली पोशाक दिवस हो । आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । नेपाली पोशाक संरक्षण गर्ने उद्देश्यले केही वर्ष देखि पुस १७ गतेका दिन नेपाली पोशाक दिवस मनाउन थालिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस