गोरखादेखि काठमाण्डौसम्मको एकीकरण पदमार्गमा पदयात्रा सुरु

पौष १८, काठमाण्डौँ । नेपाली सेनाले गोरखादेखि काठमाण्डौसम्मको एकीकरण पदमार्गमा पदयात्रा सुरु गरेको छ ।

राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको नेपाल एकीकरण अभियानलाई हर्षोल्लासका साथ मनाउन र नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारका लागि गोरखादेखि काठमाण्डौसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा सुरु गरिएको हो । शुक्रबार गोरखा दरबारको हनुमान भन्ज्याङबाट पदयात्रा सुरु भएको हो ।

संम्बन्धित समचार

Leave a Comment