पौष २१, मकवानपुर । प्रदेश नंबर ३ को राजधानी हेटौँडालाई तोक्नुपर्ने माग राख्दै आज हेटौँडामा शान्तिपूर्ण र्यालीको आयोजना भएको छ ।
विभिन्न सामजिक संघसस्थाहरुको आयोजनामा भएको र्यालीमा हजारौ सहभागि भएका थिए । हेटौँडाको बुद्धचोकबाट भएको र्यालीले हेटौँडालाई स्थायी राजधानी बनाउन समेत दवाव श्रृजना गर्ने जनाईएको छ ।