छोरीको हत्या आमा बुवाले नै गरे ?

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ पौष २२, मंगलबार (४ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

पौष २२, काठमाण्डौँ । जन्म दिने बाबु आमाले नै आफ्नी छोरीको हत्या गरेका छन् । बालिका छोरीलाई अन्य ब्यक्तिको सहयोगमा बुवा र आमाले हत्या गरेर शव गाडेको प्रहरीले जानकारी दिएको छ ।

पर्साको पोखरिया नगरपालिका –९ शिवबर्वाका बिरेन्द्र महतो तत्वा र शिवकली देवीले १५ वर्षीया छोरी पुनिता कुमारीको हत्या गरेकी हुन् । हत्यामा संलग्न ३० वर्षीया शिवकलीलाई प्रहरी पक्राउ गरेका छ भने बुबा बिरेन्द्र महतो तत्वा फरार छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस