नख्खुखोला जग्गा कब्जा बारे बोल्यो समाजबादी पार्टी (बिज्ञप्तिसहित)

पौष २२, काठमाण्डौँ । हालै दृष्ट साप्ताहिक, अनलाईनहरु र केहि सामाजिक सञ्चार माध्यमहरुबाट उपेन्द्र र चित्रलेखा यादवद्धारा नख्खु खोलाको जग्गा कब्जा शिर्षकमा रहेर समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समेत भई नख्खु खोलाको जग्गा कब्जा गरेको भनि समाचारहरु आएको प्रति समाजवादी पार्टीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बिज्ञप्ति 

यस मामिलामा आफ्नो कुनै सँलग्नता नरहेको समाजवादी पाटीले प्रेस बिज्ञप्ती निकालेको छ ।
यो समाचारमा कुनै पनि सत्यता नरहेको बताउँदै राजनितिक स्वार्थले गलत प्रचार भएको समाजवादीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । भुटा। भ्रामक समाचारप्रति कुनै सत्यता नभएको समाजवादी पार्टीले बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

संम्बन्धित समचार

Leave a Reply