नुवाकोट बिदुर नगरपालिकाले दियो पृथ्वी जयन्तीमा सार्वजनिक बिदा !

Post Thumbnail

पौष २३, नुवाकोट । नुवाकोटको बिदुर नगरपालिकाले यहि पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।

तत्कालीन श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकिकरणको अभियान नुवाकोटबाटै सुरुवात गरेको तथा एतिहासिक साततले दरवारवाट राजकाज सुरु गरेका दिनको स्मरणमा बिदुरनगरपालिकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस