इरानमा भएको विमान दुर्घटनामा १७६ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ पौष २४, बिहिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष २४, काठमाण्डौँ । इरानमा युक्रेनको बोइङ–७३७ विमान बुधवार दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै १७६ जनाको मृत्यु भएको छ ।

तेहरानको इमाम खमेनी विमानस्थलबाट उडेको सो विमान उड्नेबित्तिकै दुर्घटनाग्रस्त भएको थियो । यस विमानमा १६७ यात्रु र अरू नौ जना चालक दलका सदस्य थिए । गोरखापत्र दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस