स्थानीय तहले आमाबाबुको खातामा रकम जम्मा गर्न निर्देशन दिन पाउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष २५, शुक्रबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष २५, काठमाण्डौँ । जेष्ठ नागरिकको जीवनयापनमा समस्या भएमा स्थानीय तहले सम्बन्धित नागरिकको हकवालाबाट निश्चित रकम जेष्ठ नागरिकको खातामा जम्मा गर्न निर्देशन दिन पाउने भएको छ ।

प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको प्रतिवेदनअनुसार जेष्ठ नागरिकका हकवालाको न्यूनतम आम्दानी पनि नभएमा आधारभूत आवश्यकता पूरा गर्ने दायित्व स्थानीय तहको हुने छ । राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभाबाट विचाराधिन विधेयक समितिबाट पारित भएको हो । गोरखापत्र दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस