भाटभटेनीले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलेको ठहर

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ पौष २९, मंगलबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पौष २९, काठमाण्डौ । सर्वोच्च अदालतले प्रतिष्ठित भाटभटेनी सुपर मार्केटलगायतका कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट)को नक्कली बिल प्रयोग गरी राजस्व छलेको ठहर गरेको छ ।

नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलेको अभियोगमा विचाराधीन पाँच कम्पनीको मुद्दा सोमवार सर्वोच्चले टुंगाएको हो । समान प्रकृतिका अन्य केही मुद्दासमेत सर्वोच्चमा विचाराधीन छन् । गोरखापत्र दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस