आजको मौसम : काठमाडौँको तापक्रम ४.६ डिग्री, अन्य स्थानमा कति ?

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७६ पौष २९, मंगलबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

पौष २९, काठमाण्डौ । देशका पश्चिमी भूभागमा मंगलबारको मौसममा सामान्य बदली भई अन्य पहाडी भू्भागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४।६ डिग्री सेल्सियस मापन गरिएको छ । हिजोको न्यूनतम तापक्रम ३।६ र अधिकतम तापक्रम १९।।७ डिग्री सेल्सियस मापन भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस